राष्ट्रिय सभाको उपाध्यक्षमा काँग्रेसले उम्मेदवारी नदिने

राष्ट्रिय सभाको उपाध्यक्षमा काँग्रेसले उम्मेदवारी नदिने

२०७९, माघ २२ आइतवार

  • 917
    SHARES

  • राष्ट्रिय सभाको उपाध्यक्षमा काँग्रेसले उम्मेदवारी नदिने

    काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ ।

    काँग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।

    २०७९, माघ २२ आइतवार११:३५:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार