केपी ओली कप फुटबल आजदेखि सुरु

केपी ओली कप फुटबल आजदेखि सुरु

२०७९, फाल्गुण ११ बिहिवार

  • 1.2K
    SHARES

  • केपी ओली कप फुटबल आजदेखि सुरु

    काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज बिहीबारदेखि सुरु हुँदैछ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु हुनेछ। उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ।

    च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने छन्।

    प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिष्पर्धा गर्नेछन्।

    २०७९, फाल्गुण ११ बिहिवार०९:४७:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार