राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने

राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने

२०७९, फाल्गुण ११ बिहिवार

  • 837
    SHARES

  • राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने

    काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

    अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

    २०७९, फाल्गुण ११ बिहिवार०९:४९:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार