देशभरका प्रमुख प्रशासकीय अधिकृतलाई सामान्यको १८ बुँदे निर्देशन  

देशभरका प्रमुख प्रशासकीय अधिकृतलाई सामान्यको १८ बुँदे निर्देशन  

२०७९, चैत्र २ बिहिवार

  • 761
    SHARES

  • देशभरका प्रमुख प्रशासकीय अधिकृतलाई सामान्यको १८ बुँदे निर्देशन  

    देशभरका प्रमुख प्रशासकीय अधिकृतलाई सामान्यको १८ बुँदे निर्देशन  
       


    सरकारले ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई १८ बुँदे निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कार्यसम्पादन तथा व्यवस्थापनका विषयमा निर्देशन जारी गरेका हुन् ।

     

    ‘स्थानीय तहको कार्यसम्पादन र व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउन विशेष ध्यान दिइ कामकारबाही गर्ने गराउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ । स्थानीय तहको बेरुजु तत्काल पर्छ्यौट गरेर मन्त्रालयमा विवरणमा पेश गर्नेदेखि स्थानीय तहबाट प्रवाह हुने सेवाबाट सेवाग्राही सन्तुष्ट भएरनभएको विषयमा नियमित रुपमा सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्नेसम्मका निर्देशन रहेको छ ।

    २०७९, चैत्र २ बिहिवार०९:५४:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार