आज स्ववियु निर्वाचन हुँदै

आज स्ववियु निर्वाचन हुँदै

२०७९, चैत्र ५ आइतवार

  • 1.1K
    SHARES

  • आज स्ववियु निर्वाचन हुँदै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।

    साठी आंगिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको हो।

    निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ।

    निर्वाचनमा अहिलेसम्म दुई आंगिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ।

    प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुन सकेको थिएन।

    २०७९, चैत्र ५ आइतवार०७:४४:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार