खँड्कालाई पछि पार्दै डा. प्रकाशशरण महत अर्थमन्त्री

खँड्कालाई पछि पार्दै डा. प्रकाशशरण महत अर्थमन्त्री

२०७९, चैत्र १४ मंगलवार

  • 1.4K
    SHARES

  • खँड्कालाई पछि पार्दै डा. प्रकाशशरण महत अर्थमन्त्री

    काठमाडौं । संघिय सरकारको अर्थमन्त्री डा. प्रकाशशरण महत हुने भएका छन् । नेपाली कांग्रेसले अर्थमन्त्रीमा डा. महतलाई पठाउने निर्णय गरेको हो ।

    कांग्रेस गोप्य स्रोतले दिएको जानकारी अनुसार, भोली (बुधबार) नै अर्थमन्त्री डा. महतले सपथ लिने तयारी भइरहेको छ । ८ मन्त्रालय सहित नेपाली कांग्रेस सरकारमा जाने भएको हो ।

    यस अघि पार्टीका उपसभापति पूर्ण बहादुर खँड्का अर्थमन्त्री सहित कांग्रेसबाट सरकारको नेतृत्व गर्ने चर्चा चले पनि उनको सरकारमा सहभागिता चर्चामै सिमित हुने बताइएको छ । 

    २०७९, चैत्र १४ मंगलवार११:१९:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार