आजबाट सिंहदरवारको फोहोर उठ्दैन : मेयर साह

आजबाट सिंहदरवारको फोहोर उठ्दैन : मेयर साह

२०७९, चैत्र २५ शनिवार

  • 913
    SHARES

  • आजबाट सिंहदरवारको फोहोर उठ्दैन : मेयर साह

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरवारको फोहोर नउठ्ने बताएका छन् ।

    शनिबार बिहान सामाजिक सञ्जाल मार्फत उनले देश सफा गर्नका लागि सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।

    ’उनले लेखेका छन्, ‘आजबाट सिंहदरवारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

    २०७९, चैत्र २५ शनिवार०९:२९:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार