२०७९, चैत्र ३० बिहिवार
काठमाडौं । राष्ट्रियसभा बैठक बस्ने दिन र समय परिवर्तन भएको छ ।
संसद् सचिवालयका अनुसार बिहीवार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रियसभा बैठक विशेष कारणवश २०८० वैशाख ४ गतेका लागि सारिएको हो ।