काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ ।
खेलको ३४ औं ओभरको पहिलो बलमै ललित राजवंशीले जुनेद सिद्धिकीको विकेट विकेट लिए सँगै युएई ११७ रनमा खल आयट भएको हो ।
नेपाल केही बेरमा जवाफी व्याटिंगका लागि मैदानमा ओर्लने छ ।