नेता डा रिजाल काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित

नेता डा रिजाल काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित

२०८०, बैशाख २३ शनिवार

  • 877
    SHARES

  • नेता डा रिजाल काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित

    काठमाडौँ । नेपाली काँग्रेसले नेता डा मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।

    काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा रिजाललाई आज मनोनयन गर्नुभएको हो ।

    २०८०, बैशाख २३ शनिवार०७:२२:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार