प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी 

प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी 

२०८०, आषाढ ४ सोमवार

  • 637
    SHARES

  • प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी 

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको छ ।

    आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

    विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    २०८०, आषाढ ४ सोमवार०७:२७:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार