नेपालको दोस्रो खेल आज, अमेरिकासँग प्रतिस्पर्धा गर्दै

नेपालको दोस्रो खेल आज, अमेरिकासँग प्रतिस्पर्धा गर्दै

२०८०, आषाढ ५ मंगलवार

  • 841
    SHARES

  • नेपालको दोस्रो खेल आज, अमेरिकासँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समय अनुसार अपराह्न १२ः४५ वाट सुरु हुनेछ ।

    नेपाली खेलाडीले उत्कृष्ट व्याटिंग गरेर जिम्बाबेलाई दबाबमा राखे पनि टेष्ट राष्ट्रको भरपुर अनुभव प्रयोग गर्दै एशिोसिएट राष्ट्र नेपाललाई लक्ष्य पूरा गर्न दिएन । 

    त्यस्तै, पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको अमेरिका पनि पहिलो जित निकाल्ने दाउमा रहनेछ । 

    २०८०, आषाढ ५ मंगलवार०८:४०:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार