राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना प्रधानमन्त्री दाहाल निवासमा 

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना प्रधानमन्त्री दाहाल निवासमा 

२०८०, आषाढ १४ बिहिवार

  • 557
    SHARES

  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना प्रधानमन्त्री दाहाल निवासमा 

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाटका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बालुवाटार पुगेका छन् । 

    अध्यक्ष तिमिल्सिना केही दिनअघि गरेको चीन भ्रमण पश्चात र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउन बालुवाटार पुगेका अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ।

    अध्यक्ष तिमिल्सिना चीनबाट फर्किए लगत्तै गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सोही मुलुकको भ्रमणमा छन् । 

    २०८०, आषाढ १४ बिहिवार१२:२२:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार