काठमाडौंका सुकुम्बासी बस्ती ६ महिनाभित्र खाली गर्न संसदीय समितिको निर्देशन 

काठमाडौंका सुकुम्बासी बस्ती ६ महिनाभित्र खाली गर्न संसदीय समितिको निर्देशन 

२०८०, आषाढ २० बुधवार

  • 761
    SHARES

  • काठमाडौंका सुकुम्बासी बस्ती ६ महिनाभित्र खाली गर्न संसदीय समितिको निर्देशन 

    काठमाडौं । काठमाडौंका सुकुम्बासीले ६ महिनाभित्र बस्ती छोड्नुपर्ने भएको छ । बुधवार सिंहदरवारमा बसेको संसदीय समितिको बैठकले सुकुम्बासी हटाउन सरकारलाई निर्देशन दिएको छ । 

    आज बसेको प्रतिनिधिसभाको विकास तथा पूर्वाधार समितिले  बागमती नदी र यसका सहायक नदीहरुको जलाधार क्षेत्रमा रहेका सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएको हो।

    यसैगरी, सुकुम्बासी बस्तीहरुको ६ महिनाभित्र व्यवस्थापन गरेर खाली गराउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।

    २०८०, आषाढ २० बुधवार०९:१७:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार