काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।
अहिले बोर्डको बैठक पनि बोलाइएको छ ।
बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने ‘सम्भवतः आजै बेलुकीसम्म नतिजा आउँछ ।
यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ ।