शिक्षक संगठन काठमाडौं महानगर कमिटीले बिमोचन गर्यो 'काठमाडौं शिक्षक सौगात' 

शिक्षक संगठन काठमाडौं महानगर कमिटीले बिमोचन गर्यो 'काठमाडौं शिक्षक सौगात' 

२०८०, आषाढ २३ शनिवार

  • 2.8K
    SHARES

  • शिक्षक संगठन काठमाडौं महानगर कमिटीले बिमोचन गर्यो 'काठमाडौं शिक्षक सौगात' 

    काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौं महानगर कमिटीले 'काठमाडौं शिक्षक सौगात २०८०' विमोचन गरेको छ ।

    पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले शनिवार काठमाडौंमा सम्पन्न एक कार्यक्रमका विच शिक्षक सौगातको विमोचन गरे । 

    पुर्व केन्द्रीय अध्यक्षत्रय डा. बाबुराम अधिकारी, बाबुराम थापा र लक्ष्मण शर्मा सहित वर्तमान महासचिव हंस शाहिको उपस्थितिमा २ घण्टा चलेको विमोचन परिणाममुखी भएको वक्ताहरुको भनाई थियो ।

    नगरभित्रका ८९ वटा सामुदायिक विद्यालयका १८ सय ८० शिक्षकको विवरण सहितको पुस्तक बहुउपयोगी हुने महानगरले जनाएको छ ।

    त्यस्तै संगठनका अगुवा शिक्षक नेताहरुका रचनाहरुले दुरगामी महत्व बोकेको सहभागीहरुको भनाई थियो ।  

    २०८०, आषाढ २३ शनिवार०९:४५:३६
    प्रतिक्रिया
    सम्बन्धित समाचार