२०८०, आषाढ २५ सोमवार
काठमाडौं । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजबाट शुरु भएको छ ।
यसक्रममा देशैभरका शिवालयहरुमा भक्तजनहरुको भिड लागेको छ । त्यस्तै हिन्दुआराध्यदेव देवता पशुपतिनाथको दर्शनका लागि बिहान ४ बजेदेखि नै पशुपतिनाथमा घुइँँचो लागेको छ ।