वादोरियोमा केसीकै निरन्तरता

वादोरियोमा केसीकै निरन्तरता

२०८०, आषाढ २७ बुधवार

  • 817
    SHARES

  • वादोरियोमा केसीकै निरन्तरता

    काठमाडौं, असार २७ गते । नेपाल वादोरियो कराते डो संघको तेश्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार सर्वसम्मत चयन गरेको छ ।
    वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र गुरुङ, उपाध्यक्षमा पुरुषोत्तम भण्डारी, दिपेन्द्र विष्ट, सरितादेवी शर्मा र यादवलाल श्रेष्ठ, महासचिव प्रतिक्षा श्रेष्ठ, सचिवमा श्यामचन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा पुरुषोत्तम पोखरेल रहेका छन् ।
    सिमोन खत्री, राजु अधिकारी, लक्ष्मणराज बराल, सुजन नेपाल, निश्चल हिराचन, विनोद कार्की, लक्ष्मी रिजाल शर्मा र ऋष्मा पोखरेल सदस्यमा चयन भए । साधारण सभाको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरे ।

    २०८०, आषाढ २७ बुधवार०९:३५:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार