एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल

एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल

२०८०, आषाढ ३० शनिवार

  • 953
    SHARES

  • एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल

    काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ ।

    शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।

    बराल यस अघि एमालेको शिक्षा विभाग प्रमूख थिए । कोशी प्रदेश मोरंग स्थायी निवासी बराल पार्टीमा वैचारिक तथा कुशल संगठकका रुपमा परिचित छन् । 

    २०८०, आषाढ ३० शनिवार०९:२१:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार