एमाले अध्यक्ष ओली कम्बोडिया भ्रमणमा

एमाले अध्यक्ष ओली कम्बोडिया भ्रमणमा

२०८०, श्रावण ३ बुधवार

  • 897
    SHARES

  • एमाले अध्यक्ष ओली कम्बोडिया भ्रमणमा

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।

    कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    उनीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।

    ओलीले कम्बोडिया प्रस्थान गर्नुअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

    २०८०, श्रावण ३ बुधवार०७:४३:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार