काँग्रेस केन्द्रिय समिति बैठक आज पनि जारी 

काँग्रेस केन्द्रिय समिति बैठक आज पनि जारी 

२०८०, श्रावण ७ आइतवार

  • 909
    SHARES

  • काँग्रेस केन्द्रिय समिति बैठक आज पनि जारी 

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मङ्गलवार देखी सुरु भएको बैठक आज पनि जारी रहने छ । 

    शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ । 

    आज बाँकी केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् ।  यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए । 

    २०८०, श्रावण ७ आइतवार०७:४८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार