काँग्रेस केन्द्रीय समिति बैठक आज समापन हुँदै

काँग्रेस केन्द्रीय समिति बैठक आज समापन हुँदै

२०८०, श्रावण ८ सोमवार

  • 845
    SHARES

  • काँग्रेस केन्द्रीय समिति बैठक आज समापन हुँदै

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक दिउँसो ३ बजे बस्ने छ । 
     
    गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।

    बैठकमा केन्द्रीय सदस्य, काँग्रेसका मन्त्री र सहमहामन्त्रीले आ आफ्नो धारणा राखिसकेका छन् । आज बैठकमा महामन्त्रीद्वय र उपसभापतिद्वयले आफ्नो धारणा राख्ने छन् । त्यसपछि सभापति शेरबहादुर देउवाले आफ्ना कुरा राखेपछि बैठक सकिने छ ।

    २०८०, श्रावण ८ सोमवार०७:५७:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार