माओवादी केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश

माओवादी केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश

२०८०, श्रावण १७ बुधवार

  • 909
    SHARES

  • माओवादी केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् । 

    एमालेमा प्रवेश गर्नेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव रहेका छन् ।

    २०८०, श्रावण १७ बुधवार०३:०४:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार