रोमाञ्चक बन्दै महिला विश्वकप : नकआउट चरणमा कुन देश को सँग खेल्दै ?

रोमाञ्चक बन्दै महिला विश्वकप : नकआउट चरणमा कुन देश को सँग खेल्दै ?

२०८०, श्रावण १९ शुक्रवार

  • 1.0K
    SHARES

  • रोमाञ्चक बन्दै महिला विश्वकप : नकआउट चरणमा कुन देश को सँग खेल्दै ?

    काठमाडौं । फिफा महिला विश्वकपको नकआउट समिकरण पुरा भएको छ। ३२ राष्ट्र सहभागि प्रतियोगितामा ८ समूहमा ४-४ राष्ट्र समिलित समूहबाट प्रत्येक समूहका शीर्ष दुई टोलिले नकआउटमा स्थान बनाए।

    प्रतियोगितामा केही बलिया नामहरु समूहचरणबाटै बाहिरिंदा केही टोलिले इतिहास रचे। पोर्चुगल, ब्राजिल, इटालि, अर्जेन्टिना, जर्मनी लगायतका देशले समूहचरण पार गर्न नसक्दा दक्षिण अफ्रिका, मोरक्को र जमैकाले पहिलो पटक नकआउट चरणमा स्थान बनाए।

    नकआउटमा भिड्ने १६ टिम  र स्थान

    स्पेन विरुद्ध स्विट्जरल्यान्ड (अकल्यान्ड, ५ अगस्ट)

    जापान विरुद्ध  नर्वे (वेलिङ्गटन, ५ अगस्ट)

    नेदरल्यान्ड्स विरुद्ध दक्षिण अफ्रिका (सिड्नी, ६ अगस्ट)

    स्विडेन विरुद्ध अमेरिका (मेलवर्न, ६ अगस्ट)

    इंग्ल्यान्ड विरुद्ध नाइजेरिया (ब्रिसवेन, ७ अगस्ट)

    अस्ट्रेलिया विरुद्ध डेनमार्क (सिड्नी, ७ अगस्ट)

    कोलम्बिया विरुद्ध जमैका (मेलवर्न, ८ अगस्ट)

    फ्रान्स विरुद्ध मोरक्को (एडिलेड, ८ अगस्ट)

    २०८०, श्रावण १९ शुक्रवार०९:१०:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार