प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने

२०८०, श्रावण २२ सोमवार

  • 617
    SHARES

  • प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने तय भएको छ ।

    पूर्वनिर्धारित तालिकाअनुसार आज बैठक बस्न नसकेपछि मङ्गलबार दिउँसो ३ बजेका लागि सारिएको हो ।

    आज दिउँसो १ बजे बैठक बस्न नसकेपछि आजै दिउँसो ४ बजेका लागि सारिएको थियो ।

    सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताउनुभयो ।

    २०८०, श्रावण २२ सोमवार०७:३९:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार