१० लाख बराबरका नेपाल टेलिकमका रिचार्ज कार्ड हराए

१० लाख बराबरका नेपाल टेलिकमका रिचार्ज कार्ड हराए

२०८०, श्रावण २४ बुधवार

  • 1.0K
    SHARES

  • १० लाख बराबरका नेपाल टेलिकमका रिचार्ज कार्ड हराए

    काठमाडौं । नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड हराएको जनाएको छ ।

    टेलिकमले आज एक सूचना जारी गर्दै ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो ।

    ५० रुपैयाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो ।

    टेलिकमका अनुसार सी नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सूचना जारी गरेको हो ।

    tel-1.jpg

    २०८०, श्रावण २४ बुधवार०९:३१:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार