सुन प्रकरण र संसद अवरोधबारे जानकारीदिन एमालेले पत्रकार सम्मेलन गर्दै

सुन प्रकरण र संसद अवरोधबारे जानकारीदिन एमालेले पत्रकार सम्मेलन गर्दै

२०८०, श्रावण २८ आइतवार

  • 757
    SHARES

  • सुन प्रकरण र संसद अवरोधबारे जानकारीदिन एमालेले पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

    नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे  पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो । 

    वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।

    २०८०, श्रावण २८ आइतवार०८:१२:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार