महिला विश्वकप : आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै, स्पेन फाईनलमा

महिला विश्वकप : आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै, स्पेन फाईनलमा

२०८०, श्रावण ३१ बुधवार

  • 865
    SHARES

  • महिला विश्वकप : आज इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै, स्पेन फाईनलमा

    काठमाडौँ । फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् ।

    सिड्नीमा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे हुनेछ ।

    क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो ।

    आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ ।

    स्पेन यसअघि नै बलियो प्रतिस्पर्धी स्विडेनलाई २-१ ले हराउँदै फाइनलमा पुगेको छ । 

    २०८०, श्रावण ३१ बुधवार०८:५८:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार