प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८०, भाद्र ७ बिहिवार

  • 533
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । संघीय संसद् अन्तर्गत‍ प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ।

    बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे बोलाइएको छ।

    संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोग नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/७८ तथा सोह्रौँ प्रतिवेदन २०७८/७९ पेस गर्नेछन्।

    २०८०, भाद्र ७ बिहिवार०७:५६:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार