प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर 

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर 

२०८०, भाद्र १२ मंगलवार

  • 581
    SHARES

  • प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर 

    काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे  संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ । 

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

    यस्तै, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

    २०८०, भाद्र १२ मंगलवार०७:५०:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार