तातोपानी नाका आजबाट सर्वसाधारणका लागि खुल्ने

तातोपानी नाका आजबाट सर्वसाधारणका लागि खुल्ने

२०८०, भाद्र १५ शुक्रवार

  • 561
    SHARES

  • तातोपानी नाका आजबाट सर्वसाधारणका लागि खुल्ने

    काठमाडौँ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ ।

    चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको हो ।

    गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।

    २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

    २०८०, भाद्र १५ शुक्रवार०८:००:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार