पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसी

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसी

२०८०, आश्विन १७ बुधवार

  • 1.1K
    SHARES

  • पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसी

    काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसीलाई नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सन्चालक परिषद सदस्य सचिवमा नियुक्त गरेको हो ।

    अख्तियारले जलहरी प्रकरणमा सदस्य सचिव मिलन कुमार थापामाथि भ्रष्टाचार मुद्दा लगाएपछि उनी निलम्वित भएका छन् ।

    थापा निलम्बित भएपछि कोष सन्चालक समिति सदस्य केसीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको हो । 

    २०८०, आश्विन १७ बुधवार०१:३४:११
    प्रतिक्रिया
    सम्बन्धित समाचार