सामान्यतया आज देशैभर मौसम सफा रहने

सामान्यतया आज देशैभर मौसम सफा रहने

२०८०, कार्तिक ८ बुधवार

  • 625
    SHARES

  • सामान्यतया आज देशैभर मौसम सफा रहने

    काठमाडौँ । आज देशभरको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

    नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले केही पहाडि भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

    महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

    २०८०, कार्तिक ८ बुधवार०७:१४:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार