कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा वाणिज्य बैंकले ५ प्रतिशत छुट दिने

कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा वाणिज्य बैंकले ५ प्रतिशत छुट दिने

२०८०, कार्तिक ९ बिहिवार

  • 885
    SHARES

  • कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्दा वाणिज्य बैंकले ५ प्रतिशत छुट दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

    बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने छ ।

    साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।

    333.jpg33334.jpg

    २०८०, कार्तिक ९ बिहिवार०७:३०:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार