संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

२०८०, कार्तिक १६ बिहिवार

  • 665
    SHARES

  • संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    आजको बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

    २०८०, कार्तिक १६ बिहिवार१२:५१:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार