कोरोना अपडेट : थप २६६ जनामा संक्रमण

कोरोना अपडेट : थप २६६ जनामा संक्रमण

२०७७, माघ ४ आइतवार

  • 2.2K
    SHARES

  • कोरोना अपडेट : थप २६६ जनामा संक्रमण

    माघ ४, काठमाडौँ ।

    पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ३ हजार ५०८ नमुना परीक्षण गर्दा ९१ महिला र १७५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । संक्रमितहरुमध्ये २ लाख ६१ हजार ४४४ जना संक्रमणमुक्त भएका छन् ।

    १ हजार ९५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३ हजार ९१९ संक्रिय संक्रमित छन् ।

     

    २०७७, माघ ४ आइतवार०५:०७:२१
    प्रतिक्रिया
    सम्बन्धित समाचार