बर्दियामा आगलागी, एकै घरका चार जनाको मृत्यु

बर्दियामा आगलागी, एकै घरका चार जनाको मृत्यु

२०८०, मंसिर ९ शनिवार

  • 525
    SHARES

  • बर्दियामा आगलागी, एकै घरका चार जनाको मृत्यु

    बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गए राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो ।

    आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    आगलागीको कारण नखुलेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    २०८०, मंसिर ९ शनिवार१०:१२:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार