यस्तो छ आजको मौसम 

यस्तो छ आजको मौसम 

२०८०, पौष ३ मंगलवार

  • 633
    SHARES

  • यस्तो छ आजको मौसम 

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    यस्तै राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। 

    २०८०, पौष ३ मंगलवार०७:५९:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार