आज यी स्थानका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

आज यी स्थानका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

२०८०, पौष १६ सोमवार

  • 569
    SHARES

  • आज यी स्थानका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।  तराईका भू-भागमा बिहानीपख हुस्सुरकुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

    २०८०, पौष १६ सोमवार०७:१४:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार