सूर्यशक्तिको १४ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पोखरेल

सूर्यशक्तिको १४ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पोखरेल

२०८०, पौष १७ मंगलवार

  • 793
    SHARES

  • सूर्यशक्तिको १४ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पोखरेल

    काठमाडौं । पेशाकर्मी तथा व्यवसायीद्धारा सञ्चालित विविध मौलिकताले भरिपूर्ण सूर्यशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    अघिल्लो हप्ता राजधानीमा सम्पन्न सभाले प्रगतिशिल पेशाकर्मी युवा नेता भोलानाथ पोखरेलको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति निर्वाचित गरेको छ ।

    444.jpg

    त्यस्तै उपाध्यक्षमा दिपक सुवेदी, सचिवमा युवराज महत, कोषाध्यक्षमा वेद लावती तथा सदस्यहरुमा केशव भट्टराई, भवानी न्यौपाने दाहाल, पार्वती ज्ञवाली, महेन्द्र वि क र कृष्णमान श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

    त्यसैगरि ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको संयोजकमा देव कुमार बराल र सदस्यद्धयमा प्रकाश भट्टराई र बाबुहरी पन्थी निर्वाचित भएका अध्यक्ष पोखरेलले बताए ।  

    समितिको कार्यकाल ३ वर्षको हुने छ । 

    44444.jpg

    २०८०, पौष १७ मंगलवार०९:०६:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार