बेलायतका राजदूतमा रेग्मी नियुक्त

बेलायतका राजदूतमा रेग्मी नियुक्त

२०७७, माघ ५ सोमवार

  • 1.0K
    SHARES

  • बेलायतका राजदूतमा रेग्मी नियुक्त

    माघ ५, काठमाडौँ । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेका छन् । 

    नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् । 

    २०७७, माघ ५ सोमवार०५:३५:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार