राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व अध्यादेश जारी

२०८०, माघ ५ शुक्रवार

  • 561
    SHARES

  • राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व अध्यादेश जारी

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गर्नुभएको छ ।

    नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश बिहीबार जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    २०८०, माघ ५ शुक्रवार०८:३८:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार