रुसी फौजमा कार्यरत थप ७ नेपालीको मृत्यु

रुसी फौजमा कार्यरत थप ७ नेपालीको मृत्यु

२०८०, चैत्र १ बिहिवार

  • 753
    SHARES

  • रुसी फौजमा कार्यरत थप ७ नेपालीको मृत्यु

    काठमाडौँ । रुसी सेनामा रहेका नेपालीलाई फर्काउने प्रयास जारीरहँदा त्यहाँ कार्यरत थप ७ जना नेपालीको मृत्य भएको छ।

    प‍रराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

    मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्।55.jpg

     

    २०८०, चैत्र १ बिहिवार०९:०१:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार