भट्टराई कुलवंश प्रतिष्ठान नेपालको दशौं महाधिवेशन देवघाटमा शुरु

भट्टराई कुलवंश प्रतिष्ठान नेपालको दशौं महाधिवेशन देवघाटमा शुरु

२०८०, चैत्र १६ शुक्रवार

  • 1.4K
    SHARES

  • भट्टराई कुलवंश प्रतिष्ठान नेपालको दशौं महाधिवेशन देवघाटमा शुरु

    भरतपुर । भट्टराई कुलवंश प्रतिष्ठानको दशौं केन्द्रीय महाधिवेशन चितवनको देवघाटमा शुरु भएको छ । 

    22.jpg

    वशिष्ठ ॠषीका सन्तानका रुपमा रहेका देश-विदेशबाट उपस्थित भएका ५ सय ७५ प्रतिनिधि भट्टराईहरुको उपस्थितिमा दशौं महाधिवेशन शुरु भएको हो । 

    33.jpg

    बडागुरुज्यु पण्डित डा. माधव भट्टराईको प्रमुख आतिथ्यमा संचालन भइरहेको अधिवेशन भोली चैत्र १७ गते सम्म संचालन हुनेछ । 

    44.jpg

    नयाँ नेतृत्व समेत चयन गर्दै महाधिवेशन सम्पन्न हुनेछ । समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

    66.jpg

    हाल समितिको अध्यक्षमा शेरवहादुर भट्टराई रहेका छन् ।77.jpg10.jpg

    २०८०, चैत्र १६ शुक्रवार०७:३७:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार