नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

२०८०, चैत्र १८ आइतवार

  • 777
    SHARES

  • नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

    उक्त बैठकले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ प्रदेश सभाको चुनावमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लाग्ने बताइएको छ ।

    मंगलबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।

    २०८०, चैत्र १८ आइतवार०२:१८:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार