सर्वोच्चले भन्यो, "एनआरएनएको दुवै कार्यसमिति अमान्य"

सर्वोच्चले भन्यो, "एनआरएनएको दुवै कार्यसमिति अमान्य"

२०८०, चैत्र २२ बिहिवार

  • 849
    SHARES

  • सर्वोच्चले भन्यो, "एनआरएनएको दुवै कार्यसमिति अमान्य"

    काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व गर्नुभएका बद्री केसी र आरके शर्मा दुवै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।

    न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले बिहीबार केसी र शर्मा दुवै नेतृत्वको छुट्टाछुट्टै एनआरएनएको समितिलाई अमान्य ठहर गरेको हो ।

    अदालतले २०७८ माघ १ गते एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ । अदालतको आदेशसँगै दुवै कार्यसमिति खारेज भएका छन् ।

    २०८०, चैत्र २२ बिहिवार०७:४५:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार