ऐतिहासिक साङ्ला पोखरी निर्माण

ऐतिहासिक साङ्ला पोखरी निर्माण

२०७७, माघ ६ मंगलवार

  • 3.2K
    SHARES

  • ऐतिहासिक साङ्ला पोखरी निर्माण

    माघ ६, काठमाडौँ ।  

    तारकेश्वर नगरपालिका–१ स्थित साङ्लामा ऐतिहासिक साङ्ला पोखरी निर्माण गरिएको छ ।

    करिब एक रोपनी जग्गामा फैलिएको सो पोखरी नगरपालिकाको रु ३९ लाख बजेटमा निर्माण सम्पन्न भएको नगर प्रवक्ता विदुर सापकोटाले जानकारी दिए ।

    पोखरीको गहिराइ पाँच मिटर छ । धेरै वर्षअघि सङ्लो पानी बग्ने गरेकाले पछिसाङ्लोखोला भन्ने नामकरण रहन गएको भन्ने ऐतिहासिक मान्यता  छ । उक्त पोखरीसँगै ऐतिहासिक उद्यान पनि निर्माण हुने नगरपालिकाले जनाएको छ । 

    २०७७, माघ ६ मंगलवार०८:०४:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार