इलाम क्षेत्र नम्बर २ मा अग्रता बढाउँदै एमाले 

इलाम क्षेत्र नम्बर २ मा अग्रता बढाउँदै एमाले 

२०८१, बैशाख १७ सोमवार

  • 965
    SHARES

  • इलाम क्षेत्र नम्बर २ मा अग्रता बढाउँदै एमाले 

    विर्तामोड । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरेका छन् । 

    फाकफोक थुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १, २, ३ र ५ वडाको मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ९२४ को मतान्तर बनाएका हुन् ।

    सुहाङले ७ हजार ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार १०९ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार ५१३ मत प्राप्त गरेका  छन् ।  

    यस्तैगरी,रास्वपाका मिलन लिम्बूले १ हजार १६६५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ । 

    २०८१, बैशाख १७ सोमवार०७:३७:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार