इडिभिको नतिजा आज साँझ सार्वजनिक हुँदै, कसरी हेर्ने ?

इडिभिको नतिजा आज साँझ सार्वजनिक हुँदै, कसरी हेर्ने ?

२०८१, बैशाख २२ शनिवार

  • 953
    SHARES

  • इडिभिको नतिजा आज साँझ सार्वजनिक हुँदै, कसरी हेर्ने ?

    काठमाडौँ । अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ ।

    शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । 

    वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर https://dvprogram.state.gov/ESC/ मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । 

    22.PNG221.PNG

    २०८१, बैशाख २२ शनिवार०७:३१:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार