रास्वपा संसदीय दलको बैठक आज 

रास्वपा संसदीय दलको बैठक आज 

२०८१, बैशाख २५ मंगलवार

  • 1.1K
    SHARES

  • रास्वपा संसदीय दलको बैठक आज 

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरवारमा बिहान ८ बजे बस्नेछ।

    बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। 

    प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल हुने उनले बताए।

    २०८१, बैशाख २५ मंगलवार०७:१८:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार